बोहरा मेडिको सेन्टर

सल्लाघारी मोड विगत ४ वर्षदेखि अलपत्र, बोलन्या थलीले गरायो ध्यानाकर्षण

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमका पहाडी ७ जिल्ला जोड्ने मुख्य राजमार्गको कैलाली चुरे सहजपुरभन्दा माथि पर्ने सल्लाघारी मोड विगत ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

GBL NEW

यस मोड निर्माणका लागि दबाब दिन आज बोलन्या थलीले महेन्द्रनगर सडक डिभिजन, साइट कार्यालय धनगढीमा दबाब आन्दोलन गरेको छ।

CNA

बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार मोड अलपत्र हुँदा हुने दुर्घटना र नागरिकलाई परेको असुविधाका कारण नियमन निकायले चाँडो काम थाल्नुपर्ने आवश्यक रहेको छ।

आन्दोलनमा सहभागीहरूले ध्यानाकर्षण पत्रसमेत सम्बन्धित निकायलाई बुझाएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.