बारा र धादिङका एसपी सरुवा ✍️ सिमाना न्युज प्रकाशित : २०८२ मंसिर ५, शुक्रबार २१:०८ 203 डडेल्धुरा :प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी सरुवा गरेकाे छ। बारामा नरेन्द्र कुँवर र धादिङमा सुमित खड्कालाई पठाइएकाे छ। बारामा सन्तोष तामाङ र धादिङमा भेषराज रिजाल कार्यरत थिए। बारा केही दिनयता अशान्त भएपछि एसपीकाे सरुवा भएकाे हाे।