अछाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी (भिडियोसहित)

dream cafe
learnar

अछाम: वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ।

आज (शनिबार) दिउँसो कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो।

GBL NEW

फागुन १० गतेबाट सुरु भएको महायज्ञको हवन कुण्डमा आगलागी भएको भिडियो सिमाना न्युजलाई प्राप्त भएको छ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ। कोटीहोम महायज्ञ १ सय ४४ वर्षमा एक पटक लाग्ने गर्दछ।

फागुन १० गतेदेखी सुरु भएको महायज्ञ फागुन २५ गतेसम्म संचालन हुने छ।

हेर्नुस् भिडियो :

https://fb.watch/qyFo8nK3SY/?mibextid=Nif5oz

 

Ddl dental
Leave A Reply

Your email address will not be published.