बोहरा मेडिको सेन्टर

डडेल्धुराको भागेश्वर गाउँपालिकाका शैक्षिक संस्थामा आज बिदा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाअन्तर्गतका सबै शैक्षिक संस्थामा आज (बुधबार) एक दिनका लागि शोक बिदा दिइने भएको छ।

GBL NEW

गोविन्दपुरी माध्यमिक विद्यालय लामीकाण्डेमा प्राथमिक तह प्रथम श्रेणीका शिक्षक चक्रबहादुर महरको मंगलबार उपचारको क्रममा काठमाडौंमा निधन भएपछि गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।

CNA

गाउँपालिकाले सूचना जारी गर्दै शिक्षक महरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

साथै पालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरू बुधबार एक दिनका लागि बन्द रहने समेत गाउँपालिकाले जानकारी गराएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.