डडेल्धुराका प्रेमबहादुरलाई प्रहरीले घरबाटै समात्यो

dream cafe
learnar

डडेल्धुराः बाल यौन दुब्र्यवहार मुद्दामा फरार डडेल्धुराका एक युवक पक्राउ परेका छन्।

अजयमेरु फाैजी केरा

जिल्लाको परशुराम नगरपालिका–४ कटाल बस्ने २२ वर्षीय प्रेमबहादुर बोहरा पक्राउ परेका हुन्।

Amargadhi Education

बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुब्र्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएपछि बोहरा फरार रहेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.