डडेल्धुराका प्रकाश खैरो हेरोइनसहित कैलालीमा पक्राउ

dream cafe
learnar

धनगढीः डडेल्धुराका प्रकाश साउँद खैरो हेरोइनसहित पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय साँउद कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

GBL NEW

उनको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.