बोहरा मेडिको सेन्टर

डडेल्धुराका मानसिंह मृत फेला

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा एकजना मृत फेला परेका छन्।

GBL NEW

अजयमेरू गाउँपालिका–५ गालका ३० वर्षीय मानसिंह सार्की आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

CNA

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.