रेविजको लक्षण र बच्ने उपाय

dream cafe
learnar

डडेल्धुरा : नेपालमा रेविज रोगविरुद्ध सरकारले लाखौं खर्च गरेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। तर सरकारले लाखौ खर्च गरेपनि रेविजका बिरामीहरुको संख्यामा भने कमी आएको छैन।

रेबिज रोग लाइसा स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइसरले गर्दा लाग्ने गर्छ।

बोहरा मेडिको सेन्टर

यो भाईरस संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो हुँदै मानिसको शरीरभित्र प्रवेश गर्छ।

जुन विस्तारै स्नायुको नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ।

रेविज रोगको लक्षण

–पानी र हावादेखि डराउने,

GBL NEW

–अत्याधिक उत्तेजित व्यवहार गर्ने,

–घाउ भएको स्थानमा दुख्ने,

–ज्वरो आउने,

रेविजबाट बच्ने उपाय

–घरपालुवा जनावरलाई रेविजविरुद्धको सुइ लगाउने,

–सामुदायीक कुकुरलाई नजिस्काउने,

–कुनै पनि शंकास्पद जनावरको सम्पर्कमा आएपनि वा त्यसले टोकेमा तुरुन्त विशेषज्ञ चिकित्साको परामर्श तथा उपचार लिने ।

Ddl dental
Leave A Reply

Your email address will not be published.