बोहरा मेडिको सेन्टर

राति १० बजेबाट नेपाली सेनाले सुरक्षाको जिम्मा लिने

dream cafe
learnar

काठमाडौँ : तनाव कम नभएपछि सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ।

GBL NEW

नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गर्दै यस्ता कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने जनाएको छ।

CNA

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ। यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ।

‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.