आगजनी भएकै घरभित्र देउवा र आरजु घाइते अवस्थामा फेला ✍️ सिमाना न्युज प्रकाशित : २०८२ भाद्र २४, मंगलवार १५:४८ 711 काठमाडौं : पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ।उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन।