बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम प्रदेश सभामा तोडफोड र आगजनी

dream cafe
learnar
GBL NEW

कैलाली : सुदूरपश्चिम प्रदेश सभामा आगजनी तथा तोडफोड गरिएको छ। जेनजीको आन्दोलनको दोस्रो दिन प्रदेश सभामा आगजनी गरिएको हो।

धनगढीमा बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुख कार्यालय, आरजु राणा देउवाको निवास, पार्टी कार्यालय लगायत क्षेत्रमा तोडफोड तथा आगजनी गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.