स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा ✍️ सिमाना न्युज प्रकाशित : २०८२ भाद्र २४, मंगलवार १३:४९ 144 काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन् । उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।