बोहरा मेडिको सेन्टर

काठमाडौँका सीडीओको फोटो वेबसाइटबाट हटाइयो

dream cafe
learnar

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको तस्बिर वेबसाइटबाट हटाइएको छ। केहीबेरअघिसम्म https://daokathmandu.moha.gov.np/ वेबसाइटमा उनको तस्बिर थियो।

GBL NEW

काठमाडौँमा जेन जीको प्रदर्शनपछि हिंसात्मक घटना बढिरहँदा गृहमन्त्री रमेश लेखकसँगै सीडीओ रिजालको पनि आलोचना भइरहेको छ।

CNA

उनको तस्बिर किन हटाइयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन। यसबारे जानकारी लिन सीडीओ तिवारीसँग सम्पर्क गर्दा उनको फोन उठेन।

Ddl dental
Leave A Reply

Your email address will not be published.