बोहरा मेडिको सेन्टर

चोरी मुद्दामा फरार गन्यापधुराका रोशन पक्राउ

dream cafe
learnar

डडेल्धुराः चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

GBL NEW

जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ९ दिन कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएको गन्यापधुरा गाउँपालिका-१ बस्ने २५ वर्षीय रोशन दमाइ पक्राउ परेका हुन्।

CNA

दमाईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.