पक्राउ परे एमाले नेता महर, रश्मिलाले दिएकी थिइन् उजुरी

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएका छन्।

प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीमामा गएका हुन्। साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले पक्राउ परेको पुष्टि गरे।

अजयमेरु फाैजी केरा

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए।

पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन्। प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए।

मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश पर्खिरहेको प्रवक्ता अवस्थी बताउँछन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.