बोहरा मेडिको सेन्टर

डडेल्धुरामा एक वर्षमा गरे ३५ जनाले आत्महत्या

dream cafe
learnar

डडेल्धुरा : एक वर्षमा डडेल्धुरामा ३५ जनाले आत्महत्या गरेका छन्।

GBL NEW

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आत्महत्या गर्नेहरूमा १८ पुरुष र १७ महिला छन्।

CNA

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले आत्महत्याका घटना रोकथाम गर्न प्रहरीले निरन्तर सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँसम्म अभियान सञ्चालन गरिरहेको बताए।

उनले आत्महत्याका घटनामध्ये चारजनामा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.