बोहरा मेडिको सेन्टर

धनगढीका सहायक वन अधिकृत यादव ७ लाख बढी घुससहित पक्राउ

dream cafe
learnar

धनगढी : डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव घुससहित पक्राउ परेका छन्।

Bohora ma 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिँदै गरेको अवस्थामा सोमबार कार्यालयमै नियन्त्रणमा लिएको हो।

CNA

उनको साथबाट ७ लाख ३१ हजार रुपैयाँ नगद घुस रकम बरामद गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.