डडेल्धुरा मेडिकल कलेज निर्माणका लागि बजेट विनियोजन ✍️ सिमाना न्युज प्रकाशित : २०८२ जेष्ठ १५, बिहीबार १६:४८ 466 डडेल्धुरा : डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन्।