बोहरा मेडिको सेन्टर

बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु

dream cafe
learnar

अछाम : बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो।

CNA
Bohora ma 1

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले फिल्ड गइरहेको  बा ५ च २२०९ नम्बरको जीप  दुर्घटनामा परेको पुष्टि गरे। उनले मृतक नेपाल टेलिकमका कर्मचारी भएको जानकारी दिए।

उनका अनुसार जीप सडकबाट ८० मिटर तल खसेको थियो।

मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.