राजावादीको आक्रमणले अन्त्य भयो पत्रकार सुरेशको कलम र क्यामेरा

dream cafe
learnar

काठमाडौं : आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ।

उनी एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजक हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए।

त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन्।

एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाले मृतक व्यक्ति रजक नै भएको पुष्टि गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.