सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर, भर्ना खुला

dream cafe
learnar

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ।

सशस्त्र प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो।

GBL NEW

सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो।

योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.