सुदूरपश्चिमको खप्तडमा पर्यटक प्रहरी इकाइ स्थापना हुने

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटक प्रहरी इकाइ स्थापना हुने भएको छ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।

GBL NEW

उनका अनुसार माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाइ स्थापना गर्ने निर्णय भइसकेको छ।

अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन्। दुई सय ४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएकाे तथ्यांक मन्त्रालयसँग छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.