

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा सरसफाइ गरिएको छ।
अमरगढी नगरपालिका-३ मा अवस्थित घटाल थानमा आज (शनिबार) घटाल यूथ्स क्लबले सरसफाइ गरेको हो।

घटाल थानमा जथाभावी रुपमा उम्रिएका झारपात उखलेर र फोहोर टिपेर सफाइ गरिएको क्लबका सचिव दिपक साउदले जानकारी दिए।
तस्बिर हेर्नुस् :

