आगामी वर्ष दशैं असोजमै, तिहार कहिले ?

Alital gaupalika
Jaladhar

डडेल्धुरा : आगामी वर्ष दशैं असोजमै परेको छ। असोज ६ गते घटस्थापना परेको छ।

२०८१ सालको घटस्थापना असोज १७ गते थियो।

२०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ।

०८२ सालको वर्षको दशैं असोजमै शुरू भएर सोही महिना सकिने छ।

Ghatal Sta

२०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ। तिहारको धनतेरस कात्तिक १ गते परेको छ।

कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।

यो वर्ष पनि ककुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो।

विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन्।

सोही आधारमा समितिले तिथि निकालेको हो। यद्यपि, सार्वजनिक गरेको छैन।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.