बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प

dream cafe
learnar

डडेल्धुरा : बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो।

GBL NEW

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.