पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिम आउँदै, आउलान् त डडेल्धुरा ?

dream cafe
learnar

डडेल्धुरा : पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन्।

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज जाने कार्यतालिका छन्।

GBL NEW

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।

तर, उनी मध्यपश्चिम र सुदूरपश्चिमका कुनकुन जिल्ला पुग्ने छन् भन्ने सम्वाद सचिवालयले खुलाएको छैन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.