बोहरा मेडिको सेन्टर

डडेल्धुरा एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।

GBL NEW

जिल्ला कमिटीको तेश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले डडेल्धुराले जनाएको छ।

CNA

एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विभागीय जिम्मेवारी सहित जिल्ला कमिटी तथा सचिवालय कमिटीलाई पूर्णता दिएको हो।

यसैबीच, एमाले डडेल्धुराले पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी गजेन्द्र शाही, प्रचार विभागमा सुन्दर जैरू, स्थानीय संगठन विभाग प्रमुखमा प्रकाश बोहरा, शहरी तथा गरीबी निवारण प्रमुखमा इन्द्रिरा ताम्राकार, वित्तीय तथा कोष व्यवस्थापन प्रमुखमा सिद्धराज भट्ट र जनसंगठन प्रमुखको जिम्मेवारी इन्द्र महरालाई दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.