अविरल वर्षा कम हुँदै, भोलिदेखि मौसम सुधार हुने

dream cafe
learnar

डडेल्धुराः  तीन दिनदेखिको अविरल वर्षा आज बेलुकीदेखि कम हुने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाकाअनुसार साँझदेखि आज बिहान र हिजोको वर्षाको स्तरमा कमी आउने छ ।

भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने बताइएको छ।

GBL NEW

बादल लागेपनि लगातार पानी नपर्ने भएकाले बाढी र डुबानको स्तर घट्दै जाने छ। पछिल्लो तीन दिनको वर्षाको धेरै असर झापादेखि कपिलवस्तुसम्म परेको छ । तर वर्षा ७७ वटै जिल्लामा भएको बताइन्छ।

केही दिनपछि हुने यो वर्षको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यस वर्षको मनसुन पनि बाहिरिने छ। पछिल्लो २४ घण्टामा औसत तीन सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.