डडेल्धुराकि प्रतिभा खोलामा बगेर वेपत्ता, गएकी थिइन् ट्युसन पढ्न

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा खोलामा बगेर एक छात्रा वेपत्ता भएकी छन्।

शुक्रबार विहान जिल्लाको परशुराम नगरपालिका–८ धनुकेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामी खोलामा बगेकि हुन्।

GBL NEW

बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा उनलाई खोलाले  बगाएको प्रहरीले जनाएको छ।

उनको खोजी कार्य भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.