डडेल्धुराको अमरगढीमा चट्याङले एकै घरका तीन जना घाइते, घर ध्वस्त

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्।

अजयमेरु फाैजी केरा

आज (सोमबार) बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।

Amargadhi Education

स्थानीय बिष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.