बोहरा मेडिको सेन्टर

डडेल्धुराका दुई हाकिम लामिछाने र भण्डारीको बढुवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कार्यरत दुई कार्यालय प्रमुखको बढुवा भएको छ।

बढुवा हुनेमा सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछाने र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशवसिंह भण्डारी रहेका छन्।

CNA
GBL NEW

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (बढुवा समितिको सचिवालय) ले कार्यक्षमताको मूल्याङ्कनका आधारमा प्रदेश निजामती सेवातर्फका अधिकृत (अधिकृत सातौं) को बढुवाका लागि उनीहरूलाई सिफारिस गरेको हो।

बढुवा समितिको २०८३ साउन २ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश प्रशासन/सामान्य प्रशासन सेवा समूहअन्तर्गत शाखा अधिकृत पदमा बढुवाका लागि लामिछाने र भण्डारीसहित ११ जनाको नाम सिफारिस गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.