बोहरा मेडिको सेन्टर

दुई दिनपछि सुचारु भयो डडेल्धुरा अस्पतालको हेमोडायलासिस सेवा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा दुईदिनदेखि ठप्प रहेको हेमोडायलासिस सेवा पुन: सुरु भएको छ।

आरओ प्लान्टमा देखिएको प्राविधिक समस्याका कारण अस्पतालले हेमोडायलासिस सेवा ठप्प भएको थियो।

CNA
GBL NEW

आरओ प्लान्टमा आएको प्राविधिक समस्या समाधान भएपछि हेमोडायलासिस सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको हो।

सेवा पुनः सञ्चालनसँगै नियमित डायलासिस गराइरहेका मिर्गौला रोगीले राहत हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.