अमरगढी नगरपालिकाको भित्तेपात्रोमै त्रुटि, ८३ मै छाप्यो ८४ को पात्रो !

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाले २०८३ सालका लागि प्रकाशित गरेको भित्तेपात्रोमै त्रुटि भेटिएको छ।

नगरपालिकाले प्रकाशित गरेको पात्रोमा त्रुटि भेटिएको हो।

GBL NEW

नगरपालिकाले वितरण गरेको पात्रोमा २०८३ सालको सट्टा एक वर्ष अगाडिकै अर्थात् चैत २०८४ सम्मको मिति समावेश गरिएको पाइएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.