बोहरा मेडिको सेन्टर

निर्माण व्यवसायी संघ डडेल्धुराको नेतृत्व रामबहादुरलाई, यस्तो बन्यो नयाँ टिम

dream cafe
learnar

डडेल्धुरा: निर्माण व्यवसायी संघ डडेल्धुराको आज सम्पन्न कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनबाट नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

CNA

त्यसैगरी प्रथम उपाध्यक्षमा सन्तोषकुमार खडका, द्वितीय उपाध्यक्षमा टेकबहादुर साँउद, महासचिवमा सुरेश पाण्डेय, सचिवमा ज्ञानसिंह बुढाऐर तथा कोषाध्यक्षमा सन्जिवबहादुर विष्ट निर्विरोध चयन भएका छन्।

GBL NEW

त्यस्तै सदस्यहरूमा बलराम पनेरु, तारादत्त पनेरु, लोकराज भट्ट, विमलकुमार कार्की, इश्वरीदेवी ओली, राजबहादुर थापामगर, मानसिंह घर्तीमगर, दिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, राजबहादुर बोहरा, चन्द्रदेव बोहरा, गणेशबहादुर विष्ट, हर्कबहादुर बोहरा, यक्षराज पाण्डेय र तिलकबहादुर शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.