बोहरा मेडिको सेन्टर

कञ्चनपुरमा कार्यरत डीएसपी बोहरा एसपीमा बढुवा सिफारिस

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहरालाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

CNA
GBL NEW

बोहरा कैलालीका हुन्।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पुष्पराज मल्ल, मर्धराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ रहेका छन्।

यसैगरी, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक कुमार भारती रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.