बोहरा मेडिको सेन्टर

बझाङका सीडीओ ठकुराठीको सरुवा, केशरी आउने

dream cafe
learnar

डडेल्धुरा : बझाङका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीको सरुवा भएको छ।

GBL NEW

गृह मन्त्रालयका आठ उपसचिवको सरुवा तथा पदस्थापनमा ठकुराठी पनि परेका हुन्।

CNA

ठकुराठीको जिल्ला प्रशासन कार्यालय दैलेख सरुवा गरिएको हो। त्यहाँ उनी सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा रहने छन्।

उनको ठाउँमा मुकेशकुमार केशरीलाई पठाइएको छ। केशरी राष्ट्रय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारमा निर्देशकको रुपमा कार्यरत थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.