सहसचिवमा बढुवा भए सुदूरपश्चिमका दुई बिष्ट र ठगुन्ना (सूचनासहित)

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा तीन जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सचिवालयले आज (सोमबार) सूचना सार्वजनिक गर्दै उनीहरूको बढुवा गरेको जानकारी दिएको हो।

Ird

हिजो (आइतबार) बसेकाे समितिको बैठकले रिक्त पदहरुका लागि जेष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा उनीहरूको बढुवा गरेको बुझिएको छ।

HARDIK AGRo NEw

जनरल फरेष्ट्रीतर्फ हेमराज बिष्ट भेटेरिनरीतर्फ पानसिंह ठगुन्ना र शिक्षा प्रशासनतर्फ दुर्गादत्त बिष्टको एघारौं तहमा बढुवा भएको हो।

उनीहरूलाई प्रदेशको लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो।

हेर्नुहोस् सूचना :

 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.