एमाले डडेल्धुरा इन्चार्जमा बोहरा, सुदूरपश्चिममा क-कसले पाए जिम्मेवारी ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको इन्चार्जको जिम्मेवारी पठानसिंह बोहराले पाएका छन्।

आज बसेको सचिवालय बैठकले बोहरालाई जिम्मेवारी दिएको थियो। यसअघि पनि डडेल्धुरा इन्चार्ज बोहरानै थिए।

Amargadhi Education

एमालेको ११ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

एमालेले केही पुराना र केही नयाँलाई सुदूरपश्चिममा जिम्मेवारी दिएको हो।

यी हुन् सुदूरपश्चिममा ९ जिल्लाका इन्चार्ज

१. कैलाली- लीला भण्डारी

अजयमेरु फाैजी केरा

२. कञ्चनपुर- निरु पाल

३. दार्चुला- गणेश ठगुन्ना

४. बाजुरा- लालबहदुर थापा

५. डोटी- चक्र मल्ल

६. अछाम- झपट बोहरा

७. बैतडी- दामोदर भण्डारी

८. बझाङ- ऎन महर

९. डडेल्धुरा- पठानसिङ बोहारा

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.