तरुल खन्न गएकी डडेल्धुराकी पार्वती भीरमा लडेर अस्ताइन्

dream cafe
learnar

डडेल्धुराः डडेल्धुरामा तरुल खन्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ।

अजयमेरु फाैजी केरा

जिल्लाको अजयमेरु गाउँपालिका–२ बसनास्थित ४५ वर्षीया पार्वती ऐरका ज्यान गएको हो।  बिहीबार तरुल खन्न जंगल गएको बेला भीरबाट लडेर बसना खोलाको तालमा परेकी थिइन्।

Amargadhi Education

घटनापछि रातभर स्थानीयले खोजी तथा उद्धार प्रयास गरे पनि शव निकाल्न सफल हुन सकेनन्।

शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्मबाट गएको टालीले उनको शव पानी तालबाट निकालेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.