डडेल्धुराको नवदुर्गामा पूर्व प्रहरी संगठन गठन, अध्यक्षमा साउद

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पूर्व प्रहरी पालिका स्तरीय कार्य समिति गठन गरिएको छ।

अजयमेरु फाैजी केरा

आज (शनिबार) एक कार्यक्रमका बीच पूर्व प्रहरी संगठनको विधान बमोजिम पालिका स्तरीय कार्य समिति गठन गरिएको हो।

Amargadhi Education

पूर्व प्रहरी नायब निरीक्षक खेमबहादुर साउदको अध्यक्षमा १५ सदस्यीय समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा पूर्व प्रहरी हवलदार कालुसिंह बुढाऐर, सचिवमा पूर्व प्रहरी सहायक निरीक्षक राजबहादुर ऐर र कोषाध्यक्षमा पूर्व प्रहरी हवल्दार कृतिबहादुर साउँद चयन भएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.