बारा र धादिङका एसपी सरुवा

dream cafe
learnar

डडेल्धुरा :प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी सरुवा गरेकाे छ।

अजयमेरु फाैजी केरा

बारामा नरेन्द्र कुँवर र धादिङमा सुमित खड्कालाई पठाइएकाे छ।

बारामा सन्तोष तामाङ र धादिङमा भेषराज रिजाल कार्यरत थिए।

बारा केही दिनयता अशान्त भएपछि एसपीकाे सरुवा भएकाे हाे।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.