बोहरा मेडिको सेन्टर

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै

dream cafe
learnar

काठमाडौं : विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो।

CNA
GBL NEW

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।

शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो। आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो।

नेपालले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृङ्खला खेल्नेछ। नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका छन्। पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल १३ र अन्तिम अर्थात् फाइनल १४ गते हुँदैछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.