बोहरा मेडिको सेन्टर

‘भ्रष्टका मतियार’ अख्तियार प्रमुख राईलाई तत्काल राजीनामा दिन ‘जेनजी’को चेतावनी

dream cafe
learnar

काठमाडौं : देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेको जेनजी पुस्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई तत्काल राजीनामा दिन चेतावनी दिएको छ।

GBL NEW

‘भ्रष्ट र नेताका दलाल’ भएको आरोप लगाउँदै आन्दोलनकारीहरूले राईको राजीनामा मागेका हुन्।

CNA

आन्दोलनरत युवाहरूले राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन गर्दै अख्तियार प्रमुखलाई ‘भ्रष्टका मतियार’ को संज्ञा दिएका छन्। योसँगै आन्दोलनकारीहरूले अख्तियारको कार्यालयमा आगजनी गरेका छन्।

उनीहरूले प्रेम राईले विगतमा देखाएको कार्यशैलीले सत्ता र ठूला दलका नेताको रक्षा मात्र गरेको आरोप लगाएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.