नख्खु कारागारबाट निस्के रवि लामिछाने ✍️ सिमाना न्युज प्रकाशित : भदौ २४, २०८२ 446 काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारगारबाट निस्किएका छन्। नख्खु कारगारमा रहेका उनलाई निकालेर बाहिर निकालिएको हो। लामिछाने निस्केको दिपक बोहराले जानकारी दिए।