देउवाको धनगढी निवासमा आगजनि

dream cafe
learnar

कैलाली : जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् ।

GBL NEW

सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ।

बोहरा मेडिको सेन्टर

प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.