बोहरा मेडिको सेन्टर

डडेल्धुराका मुकेशसहित सुदूरपश्चिमका ६ युवाको ट्रमा सेन्टरमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुरा :  काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते सुदूरपश्चिमका ६ युवाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

GBL NEW

जेन्जी आन्दोलनका क्रममा घाइते उनीहरुको उपचार भइरहेको हो।

CNA

घाइते हुनेमा डडेल्धुराका २२ वर्षीय युवक मुकेश अवस्थी, बझाङका १७ वर्षीय युवक अविषेक भण्डारी, अछामका २५ वर्षीय युवक राजेन्द्र साउद, कञ्चनपुर २१ वर्षीय युवक, जान्तीसिंह ठकुरी, कैलालीका २७ वर्षीय युवक प्रकाश धामी र कैलालीकै १९ वर्षीय युवक सौरभ कठायत रहेका छन्।

अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड लागेको छ। अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.