नेपाल प्रहरीका १६६ जना लेखापालको सरुवा, को कहाँ ? [सूूचीसहित]

dream cafe
learnar

डडेल्धुरा  : नेपाल प्रहरीका १६६ जना लेखापालहरुको काज सरुवा भएको छ।

उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

नेपाल प्रहरी प्रधान कार्यालय आन्तरिक लेखापरीक्षण शाखाको बुधबारको पत्रद्वारा सिफारिस भई आए बमोजिम विभिन्न कार्यालयमा कार्यरत उनीहरुको सरुवा गरिएको बताइएको छ।

काज सरुवा भएका लेखापालहरुलाई खटाइएको स्थानमा अविलम्ब हाजिर हुन पनि निर्देशन दिइएको छ।

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.