रोपाइँपछिको मनमोहक गैरी डोटी [तस्बीरमा]

dream cafe
learnar

डडेल्धुरा: रोपाइँ सम्पन्न भएपछि हरियालीले ढाकिएको खेतबारीको रमाइलो दृश्यले अमरगढी नगरपालिका-२/३ डोटी घटाल (गैरी डोटी) को ग्रामीण परिवेश झनै सुन्दर देखिएको छ।

काम सकेर थाकेका किसानले केही राहत पाएका छन् भने खेतमा उम्रँदै गरेका धानका बिरुवाले भविष्यको आशा बोकेका छन्।

बोहरा मेडिको सेन्टर

निलो आकाश मुनि हरियो गैरीको सुन्दरता जो कोहीलाई मोहित बनाउँछ।

GBL NEW

तस्बीर : शेरबहादुर भण्डारी/ सिमाना न्युज

Ddl dental
Leave A Reply

Your email address will not be published.