मृत भेटिए सप्तकोशीमा बेपत्ता डोटीका सुरज

dream cafe
learnar

धनगढी : विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार बिहान भेला परेको छ।

अजयमेरु फाैजी केरा

कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो।

Amargadhi Education

कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।

सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.