नेकपा एस बझाङको अध्यक्षमा धामी

dream cafe
learnar

बझाङ : नेकपा (एकीकृत समाजवादी), बझाङको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

GBL NEW

अक्कल धामीको नेतृत्वमा ६५ सदस्सीय जिल्ला कमिटी निर्वाचन भएको हो।

बोहरा मेडिको सेन्टर

पार्टीका उपाध्यक्ष भानुभक्त जोशी, महासचिव घनश्याम भूसाललगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेको उक्त जिल्ला अधिवेशनले उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारीलाई निर्वाचित गरेको छ।

त्यस्तै जिल्ला कमिटी सचिवमा लक्ष्मी प्रसाद जोशी, उपसचिवमा जोग कठायत, हरिश खड्का र राधिका चित्रकार सर्वसम्मत निर्वाचित भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.